कोशीमा हिक्मत कार्कीकै निरन्तरता, ओलीसँगको छलफलपछि सरकार नफेरिने सहमति

  • बुधबार २० साउन २०८३ ०२:३५ PM
विराटनगर : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ। बुधबार नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलपछि मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको हो। पार्टी अध्यक्ष ओलीको निवासमा