नेपालमै पहिलो e-Zero सिरिज ल्याउने तयारीमा यामाहा, साझेदार सम्मेलन थाइल्याण्डमा सम्पन्न

  • बुधबार २० साउन २०८३ ०२:४३ PM
काठमाडौं : यामाहा नेपालले थाइल्याण्डमा आयोजना गरेको ‘ब्लू सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। पाँचदिने कार्यक्रममा सहभागी यामाहा नेपालका साझेदार तथा कम्पनीका प्रतिनिधिहरू नयाँ प्रतिबद्धतासहित स्वदेश फर्किएका छन्। जुलाई २७ देखि ३१ सम्म