नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। ‘नेपाल टेलिभिजनको The post नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिद गर्दा त्रुटि तथा आर्थिक दायित्व सिर्जना गर्ने किसिमको भएको प्रतिवेदन, मन्त्रीलाई बुझाइयो appeared first on Technology Khabar.