शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड
बुधबार २० साउन २०८३ ०८:१६ PM
काठमाडौँ, साउन २० गते । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्...