नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

  • बुधबार २० साउन २०८३ ०२:३१ PM
काठमाडौँ / नेपाल टेलिकमले विभिन्न सेवा प्रयोग गरेबापतको महसुल तिर्न बाँकी ग्राहकका लागि जरिवाना छुटको व्यवस्था गरेको छ ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१