भ्याक्सिनेटरको भुक्तानीमा कमिसन मागेको आरोप, भेटेरिनरी अस्पतालका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार २० साउन २०८३ ०२:३६ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले