कपिलवस्तु, साउन २० । नेपालमा करिब तीन दशकदेखि समुदायको नेतृत्वमा सञ्चालन हुँदै आएका सामुदायिक वन उपभोक्ता समूहहरू अब पहिलोपटक सरकारी निकायको संस्थागत अडिटको दायरामा आएका छन् । वित्तीय पारदर्शिता, सुशासन र जवाफदेहितालाई थप मजबुत बनाउने उद्देश्यसहित डिभिजन वन कार्यालय अर्घाखाँचीले ४५ वटा सामुदायिक वन उपभोक्ता समूहमा सरकारी अडिट अभियान सुरु गरेको हो। वन प्रशासनका अनुसार