“लालपुर्जा मात्रै काफी छैन : बाणगंगामा जग्गा किन्दा यी १० कुरा जाँच्नुहोस् नत्र पर्ला फसाद”

  • बुधबार २० साउन २०८३ ०३:११ PM
बाणगंगा, साउन २०। जग्गा खरिद गर्ने तयारीमा रहेका सर्वसाधारणलाई बाणगंगा नगरपालिकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लो समय नगर क्षेत्रमा जग्गाको स्वामित्व, नक्सा, बाटो र वर्गीकरणसम्बन्धी समस्या देखिन थालेपछि नगरपालिकाले सार्वजनिक अपिल जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी गरिने जग्गा कारोबार जोखिमपूर्ण हुने चेतावनी दिएको हो । नगरपालिकाको भूमि शाखाले बुधबार जारी गरेको