दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई थप ६ दिन थुनामा राख्न अदालतको अनुमति

  • बुधबार २० साउन २०८३ ०१:५० PM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप ६ दिन म्याद थपेको छ। गत शुक्रबार The post दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई थप ६ दिन थुनामा राख्न अदालतको अनुमति appeared first on Technology Khabar.