बेलायतमै हुनेछ निम्स दाईको अन्त्येष्टि, शव स्कार्डो हुँदै लन्डन लैजाने तयारी

  • बुधबार २० साउन २०८३ ०१:२९ PM
काठमाडौं : पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ। बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि लन्डन लगिने तयारी