अब होटल–रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै ठाँउ बनाउनुपर्ने

  • बुधबार २० साउन २०८३ ०१:३६ PM
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेस्टुरेन्टमा धुम्रपानका लागि छुट्टै स्थानको व्यवस्था अनिवार्य गर्न निर्देशन दिएको छ। धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा असर परेको गुनासो बढेपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो। सहायक प्रमुख जिल्ला