मर्दी हिमाल पदयात्रामा गएका तीन युवा सम्पर्कविहीन, खोजी तीव्र

  • बुधबार २० साउन २०८३ ०२:०५ PM
काठमाडौं : मर्दी हिमाल पदयात्रामा गएका तीन जना युवा सम्पर्कविहीन भएका छन्। पदयात्रा सम्पन्न गरेर फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्। प्रहरीका अनुसार उनीहरूसँग सम्पर्क गर्ने प्रयास गर्दा