पहिरोको जोखिममा परेको परिवार सुरक्षित स्थानमा स्थानान्तरण
बुधबार २० साउन २०८३ ०७:३६ PM
रामकृष्ण बोहराबागलुङ, साउन २० गते । घर माथिबाट निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि बागलुङ नगरपालिका–६ उपल्लाथरका पहिरो जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।...