नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितता भएको निष्कर्ष, मन्त्री तिमिल्सिनासमक्ष प्रतिवेदन पेस
काठमाडौँ, साउन २० गते । नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका वर्षमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले प्र...