बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारीको संकट

  • बुधबार २० साउन २०८३ ०१:२८ PM
एजेन्सी । बङ्गलादेशको प्रमुख निर्यात उद्योगका रूपमा रहेको तयारी पोशाक (गार्मेन्ट) क्षेत्रमा निर्यात घट्दै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्दै र बजार माग कमजोर बन्दै गएपछि सयौँ कारखाना बन्द भएका छन् । त्यसको प्रत्यक्ष असर हजारौँ कामदारको रोजगारीमा परेको छ भने लाखौँ श्रमिकको भविष्यप्रति चिन्ता बढेको छ । गार्मेन्ट क्षेत्रमा आठ वर्षदेखि कार्यरत मोसम्मत अक्लिमाले जुलाई महिनाको एक