परराष्ट्र मन्त्रालयको ‘मोफा नलेज फोरम’ सुरुआत

  • बुधबार २० साउन २०८३ ०१:३९ PM
काठमाण्डु – परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’ सुरुआत गरेको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा फोरमको सुरुआत गरिएको हो । फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा. सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र