काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलन नगर्न सरकारको निर्देशन

  • बुधबार २० साउन २०८३ ०१:५१ PM
काठमाण्डु – सरकारले काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलन नगर्न निर्देशन दिएको छ । मुख्यसचिव गोविन्द बहादुर कार्की र परराष्ट्र सचिव अमृत बहादुर राईबिच भएको छलफलपछि सम्मेलन नगर्न निर्देशन दिइएको हो । मुख्यसचिव कार्कीले स्थानीय आयोजक काठमाण्डु विश्वविद्यालयलाई सम्मेलन नगर्न निर्देशन दिएको हो । काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलनको तयारी भइरहँदा चीनले चासो व्यक्त गर्दै आपत्ति जनाएको थियो