आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै

  • बुधबार २० साउन २०८३ ०१:४९ PM
एजेन्सी । स्पेनको उत्तर अफ्रिकी क्षेत्र सेउटाको स्थानीय प्रशासनले गत साताको ठुलो आप्रवासी आगमनपछि त्यहाँ रहेका सहाराविहीन बाल आप्रवासीको सङ्ख्या ‘अस्थिर’ अवस्थामा पुगेको भन्दै केन्द्र सरकारसँग तत्काल सहयोगको माग गरेको छ । स्पेनी सरकारका अनुसार जुलाई ३० यता सेउटामा प्रवेश गरेका करिब ७२ हजार आप्रवासीमध्ये ७० हजार जनालाई छिमेकी मोरक्को फर्काइएको छ । तर त्यहाँ