अब काठमाडौंका होटल र रेष्टुरेन्टमा हुक्का र चुरोटमा कडाइ

  • बुधबार २० साउन २०८३ ०१:३३ PM
काठमाडौं । देशको संघीय राजधानी काठमाडौंका होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट सेवनमा कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट सेवनमा कडाइ गरेको हो । होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट जस्ता पदार्थहरुको सेवन अव्यवस्थित भएको गुनासोपछि प्रशासनले कदम चालेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक