ब्रोड पिकमा मृत्यु भएका निम्स दाइसहित चार पर्वतारोहीको शव आधार शिविरमा
बुधबार २० साउन २०८३ ०१:५२ PM
खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पुर्याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको