एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर, NAIMA 2026 मा फेरि मेगा गिभअवे

  • बुधबार २० साउन २०८३ ०१:१४ PM
काठमाडौं । NAIMA Mobility Expo 2026 को अवसरमा Ather Energy Nepal ले आगन्तुकहरूका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत प्रदर्शनीमा सहभागी हुने एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर पाउनेछन्। गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमार्फत सालिक राम कँडेलले Ather Rizta स्कुटर जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र लोकप्रियतापछि कम्पनीले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगन्तुकले Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्नुपर्नेछ। त्यसपछि NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 ... The post एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर, NAIMA 2026 मा फेरि मेगा गिभअवे appeared first on Kalika Khabar.