दर्शकको मायाले जन्मियो ‘झिँगेदाउ २’, केकी–आँचल भन्छन् : ‘फिल्ममा नयाँ आयाम थपिएका छन्’

  • बुधबार २० साउन २०८३ १२:२३ PM
काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्षले बुधबार डिजिटल प्लेटफर्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै पत्रकार सम्मेलनमार्फत फिल्मबारे जानकारीसमेत दिएको छ । टिजरले