काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशका ज्वलन्त समस्या समाधानका लागि नेपाली कांग्रेस एकताबद्ध, सशक्त र जनमुखी बन्नुपर्ने बताएका छन्। 'देश र कांग्रेस जोड्ने अभियान' अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले पार्टीभित्र