धवल–प्रसाईंले खोले ‘जय नेपाल पार्टी’, साउन २८ मा आयोगमा दर्ता गर्ने तयारी

  • बुधबार २० साउन २०८३ १२:५३ PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी छुट्टै राजनीतिक अभियान सञ्चालन गरिरहेका डा. धवलशमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनीहरूले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन्। पार्टीको