एलन मस्क नेतृत्वको स्पेसएक्सले सेयर बजारमा सूचीकृत भएपछि पहिलो पटक सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा कम्पनीको आम्दानी झन्डै दोब्बर भएको जनाएको छ। स्टारलिङ्क स्याटेलाइट सञ्चार सेवा र एआई व्यवसायको तीव्र वृद्धिले The post स्टारलिङ्क र एआई व्यवसायको तीव्र वृद्धिसँगै स्पेसएक्सको आम्दानी दोब्बर नजिक appeared first on Technology Khabar.