शेख हसिनाको पूर्वसरकारी निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’

  • बुधबार २० साउन २०८३ ०७:०१ PM
ढाका :  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक सङ्ग्रहालय’ घोषणा गरिएको छ । २०२४ को जुलाई-अगस्टमा भएकाे  विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा उक्त सङ्ग्रहालय स्थापना गरिएको होअन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार  प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेरे-बङ्गला नगरस्थित गणभवन परिसरमा आयोजित एक कार्यक्रमका बीच सङ्ग्रहालयको उद्घाटन गरेका हुन्। सन्