कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, संसद् बैठक प्रभावकारी बनाउन जोड
बुधबार २० साउन २०८३ ०६:०९ PM
काठमाडौँ, साउन २० गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालको अध्यक्षातामा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको...