सुनकोसीमा खसेको कार र तीन यात्रु अझै बेपत्ता, खोजी तीव्र
बुधबार २० साउन २०८३ ०६:२० PM
बाबुराम देवकोटासिन्धुलीमाढी, साउन २० गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना यात्रु र कार बुधबारसम्म पनि फेला पर्न सकेका छैनन्। दुई...