पुनर्वासका विद्यार्थीमा बेहोस हुने समस्या, पठनपाठन प्रभावित
बुधबार २० साउन २०८३ ०६:४४ PM
भवानीदत्त भट्टकञ्चनपुर, साउन २० गते । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि पठनपाठन प्रभावित बनेको छ।नगरपाल...