एभरेस्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता बलियो हुँदा कस्तो छ अन्य सूचक ?

  • बुधबार २० साउन २०८३ १२:४२ PM
काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ चौथो त्रैमास (असार मसान्त) सम्ममा एभरेस्ट बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म आइपुग्दा एभरेस्ट बैंकले वित्तीय सूचकहरुमा सन्तोषजनक सुधार गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँको