काठमाडौं । प्रख्यात मोटरसाइकल ब्राण्ड पल्सरले स्थापनाको २५औँ वर्षको यात्रा तय गरेको छ । कम्पनीले आफ्नो २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले ३ःथएगकिबचक्तयचथ नामक विश्वव्यापी अभियान सुरु गरेको छ । यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू