एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर

  • बुधबार २० साउन २०८३ १२:५५ PM
काठमाडौं / नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । देश र कांग्रेस जोड्ने अभियान अन्तर्गत आयोजित एकता, सद्भाव