८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

  • बुधबार २० साउन २०८३ ०१:०० PM
काठमाडौं / राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैरकानुनी तवरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन्