सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र नागरिक सुरक्षामा गम्भीर प्रश्न
बुधबार २० साउन २०८३ ०१:०५ PM
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक सुरक्षाको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा