उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ: सांसद रोशनी मेचे

  • बुधबार २० साउन २०८३ ०१:०३ PM
काठमाडौं । नेकपा (एमाले) की सांसद रोशनी मेचेले उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयन, डिजिटल बजारको नियमन र स्थानीय तहलाई बजार अनुगमनमा थप अधिकार दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणका विषयमा… Continue reading उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ: सांसद रोशनी मेचे