काठमाडौं । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारत सरकारका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि बुधबार नयाँदिल्लीमा भेटवार्ता भएको हो। भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेट चलेको बैठकमा मेटाका अधिकारीहरूले प्रधानमन्त्री मोदीको भिडियो गल्तीवशContinue reading "मोदीको भिडियो हटाइएपछि हंगामा, मेटाका उच्च अधिकारीले गरे भारत सरकारसँग भेट"