सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा पनि एलपी ग्यासको चरम अभाव
बुधबार २० साउन २०८३ १२:१२ PM
सिरहा : सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका