स्पेसएक्सको फाल्कन–९ रकेटको करिब ४ टन तौल भएको भाग चन्द्रमाको सतहमा ठोक्किएको विश्वास

  • बुधबार २० साउन २०८३ १२:०१ PM
अमेरिकी कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको करिब ४ टन तौल भएको भाग चन्द्रमाको सतहमा आज ठोक्किएको विश्वास गरिएको छ। नेपाली समयअनुसार बुधबार करिब १२ बजेर २० मिनेटतिर फाल्कन–९ रकेटको दोस्रो चरणको The post स्पेसएक्सको फाल्कन–९ रकेटको करिब ४ टन तौल भएको भाग चन्द्रमाको सतहमा ठोक्किएको विश्वास appeared first on Technology Khabar.