भारतमा मनसुनी बाढी र पहिरोका कारण जुलाईदेखि एक सय जनाको मृत्यु

  • बुधबार २० साउन २०८३ ०५:२२ PM
नयाँदिल्ली, साउन २० गते । भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरका कारण जुलाईदेखि भारतमा एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कअ...