वन व्यवस्थापनबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन

  • बुधबार २० साउन २०८३ ०५:२३ PM
जानु पाण्डेकपिलवस्तु, साउन २० गते । कपिलवस्तुमा वन व्यवस्थापनबाट करिब ३३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक अवधिमा वन व्यवस्थापन र संरक्षणका...