एकदिवसीय विश्वकपको मिति तय, नेपाललाई प्लेअफको आशा

  • बुधबार २० साउन २०८३ ०५:३३ PM
काठमाडौँ, साउन २० गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ । क्रिकेट समाचार प्रकाशन गर्ने वेबसाइट...