सर्पले डस्दा बालिकाको मृत्यु

  • बुधबार २० साउन २०८३ ०५:३६ PM
जनार्जन खत्रीसर्लाही, साउन २० गते । सर्लाहीको लालबन्दी नगरपालिका –२, जुटपानी गैरीटोलमा विषालु सर्पले डसेर अढाइ वर्षिया बालिकाको मृत्यु भएको छ । घरमा खेलिरहेका बेला गोमन सर्पले डसेर...