चीनको कुन्मिङ्स्थित रासायनिक कारखानामा आगलागी हुँदा एक हजारभन्दा बढी विस्थापित

  • बुधबार २० साउन २०८३ ०५:४१ PM
कुनमिङ (चीन), साउन २० गते । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुँवा फैलिएपछ...