रास्वपाले नागरिकका गुनासा सुन्ने, ‘हामी सुन्छौँ’ अभियान सञ्चालनको तयारी

  • बुधबार २० साउन २०८३ ११:३० AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्ने भएको छ । पार्टीको केन्द्रीय समितिको साउन १३ गतेको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा ‘हामी सुन्छौँ’ अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए । नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन २ जना