लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण

  • बुधबार २० साउन २०८३ ११:३० AM
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताएका छन् । बुधवार काठमाडौंको सुकेधारामा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता कर्णले इतिहासको चर्चा गर्दै नेपाली काँग्रेस कमजोर हुँदा