ग्यास अभाव समाधान गर्न विधुतीय चुल्होमा जोड दिन कुलमान घिसिङको आग्रह

  • बुधबार २० साउन २०८३ ११:३७ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले खाना पकाउने ग्यासको चरम अभावका कारण नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारले तत्काल ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ग्यासको दीर्घकालीन विकल्पका रूपमा विधुतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न घरायसी विधुतमा लगाइएको भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेका