११४ दिनपछि सरकारले नै खाेल्याे सार्वजनिक पुस्तकालयकाे ताला, कसले तिर्ला २ करोड ८५ लाख भाडा ?
काठमाडौँ / भाडासम्बन्धी विवादका कारण चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुलेको छ । अब पुस्तकालय समाज कल्याण परिषद्को मातहतमा सञ्चालन