काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको, लगानीको वातावरण बिग्रिएको र देशको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ। कांग्रेसले सरकारमाथि प्रमाणबिना व्यवसायिक प्रतिष्ठानमा छापा मार्ने, व्यवसायीलाई सार्वजनिक रूपमा आरोपित गर्ने र कानुनी प्रक्रियाभन्दा शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले स्वदेशी तथा विदेशी लगानी दुवैलाई… Continue reading ‘प्रमाणबिना छापा हानेर निजी क्षेत्रलाई त्रसित बनाउने सरकारी शैलीले अर्थतन्त्रमा गम्भीर असर पर्दैछ ’