एनसेलको मनसुन अफरमा प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक दिने

  • बुधबार २० साउन २०८३ ११:२८ AM
काठमाडौं । एनसेलले मनसुन लक्षित नयाँ अफर सार्वजनिक गर्दै योग्य प्याक वा नयाँ प्रिपेड सिम कार्ड खरिद गर्ने ग्राहकलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक दिने योजना ल्याएको छ। कम्पनीका अनुसार प्रिपेड ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन्। त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा… Continue reading एनसेलको मनसुन अफरमा प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक दिने