काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति १० वर्षदेखि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। उनले अधिकांश नेपाली श्रमिक अझै पनि उक्त नीतिको लाभबाट वञ्चित रहेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रममा… Continue reading ‘फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै, मन्त्री भन्छन्– यसले श्रमिकमाथि थप आर्थिक भार बढायो